2026-09-19 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बन्दको कारण पोखरामा आंशिक असर, ट्रकलाइ बन्दकर्ताले पेट्रोल छर्केर आगो लगाउने असफल प्रयास

असार २७, पोखरा | नेत्र विक्रम चन्द विप्लवले गरेको नेपाल बन्दको पर्यटकीय नगरी पोखरामा आंशिक असर गरेको छ ।आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको  पर्यटकीय नगरी पोखरामा पृथ्वीचोक, महेन्द्रपुल ,बगर लगायतका मुखय मुख्य चोकहरुका पसलहरु बन्द रहेका छन् भने भित्री बजार तथा बाटाहरुका पसलहरु भने खुल्न थालेका छन् ।

पोखरामा निजी सवारी साधनहरु , शैक्षिक स्रंस्था, उद्योग धन्दाहरु भने चलेका छैनन् । तर केही मोटरसाइकल, स्कुटर तथा केही भाडाका ट्याक्सीहरु भने फाट्टफुट्ट चलिरहेको जिलला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, पोखरा वागलुङ राजमार्ग अन्र्तगत कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तरगत पर्ने नौडाँडा ल्याडेको फेदीमा दुई वटा ट्रकहरुलाई बन्दकर्ताले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । ती दुवै ट्रकलाई सुरक्षाको लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिई राखेको प्राप्त जानकारीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो