८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री र कांग्रेस सभापति देउवाविच भेट हुँदै

६ जेष्ठ २०८२, सोमबार १७:००

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओलीले र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफल गर्दै छन्। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायतका विषयमा छलफल गर्न दुई नेताबीच छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसपछि मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे डाक्ने तयारीमा प्रधानमन्त्री ओली छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, दुई नेताको छलफलपछि गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको बैठक बस्ने र उक्त समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्न सक्नेछ।

‘कानुनी समस्या नआउने गरी निर्णय गर्नुपर्ने भयो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘त्यसैले प्रधानमन्त्रीले कांग्रेस सभापति देउवासँग छलफल गर्न लाग्नुभएको हो।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’ सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङगारपुर ६ विकेटले पराजित लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो सांसदसँग रासस संवादः स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी संसदबाट बाहिरियो राप्रपा, रास्वपाको वेल घेराउ जारी सांसद अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद्मा छलफल तातेको राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान” इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै काठमाडौं — दिल्ली इकोनोमिक क्लास टिकट महँगो: सांसद महासेठको चिन्ता एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त भित्रियो मनसुन: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना