दलसिंह गिरी | भदौ ११, कालिकोट | कर्नालीले सधै किन्नेमात्र हैन अब बेच्ने बेला आएको उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | भदौ ११, कालिकोट | कर्नालीले सधै किन्नेमात्र हैन अब बेच्ने बेला आएको उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्या"/>

2026-09-14 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्नालीले सधै किन्ने हैन अब बेच्छ पनि: उर्जामन्त्री शाही

दलसिंह गिरी | भदौ ११, कालिकोट | कर्नालीले सधै किन्नेमात्र हैन अब बेच्ने बेला आएको उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय उद्घाटनको शिलशिलामा प्रदेश नं. ६ मा आउनु भएका शाहीले कर्नाली क्षेत्र हाइड्रोपावरको भण्डारण रहेकाले विद्युत उत्पादन गरिने भन्दै यस्तो कुरा बताउनु भएको हो । प्रदेश विकासको पहिलो आधार जलश्रोत ब्यवस्थापन भएकाले  हाइड्रोपावर विस्तार पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । 

जलविद्युतको सम्भावना अध्ययनका लागि चिनीया टोली र उर्जामन्त्रालयका अन्य पदाधिकारी सहित सुर्खेत मुगु, जुम्ला हुदै कालिकोट आउनु भएका मन्त्री शाहीले कर्नालीलाई तत्काल जलविद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोड्न टेण्डर खुलीसकेको मन्त्री शाहीले बताउनु भएको छ ।

दैलेखबाट भर्ता हुदै ३३ कबि र दैलेखबाट महाबु हुदै ६० केवि विद्युत लाईन विस्तार गरी कालिकोट जुम्ला लगायतका अन्य क्षेत्रमा एक बर्ष भित्रै विद्युत विस्तार गरिने मन्त्री शाहीले बताउनु भएको छ । प्रदेश नं. ६ का ३ वटा जिल्ला आजै घुम्नु भएको शाही सहितको टोली जाजरकोट सम्म पुग्ने कार्यक्रम भएपनि समय अभावका कारण पुग्न नसकिएको अध्ययटोली श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ