2026-07-03 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुनसान जिल्ला सवन्वय समिति

2017-11-01

दलसिंह गिरी/कात्तिक १५, कालिकोट । विगतमा निकै भिडभाड हुने जिल्ला सवन्वय समिति (जिल्ला विकास समिति) अहिले भने प्रायः सुनसान नै हुने गरेको छ । 

विकास निर्माणका योजनाहरु सबै स्थानीय तहबाट नै विनियोजित गर्ने रकम सिधै स्थानीय तहमा गएका कारणले जिल्ला समन्वय समिति सुनसान बनेको हो ।

जिल्ला समन्वय समितिले जिल्लाको विकास निर्माणको काममा समन्वय मात्र गर्ने स्थानीय शासन ऐनमा व्यवस्था गरिएका कारणले पनि जिल्ला समन्वय समिति बेकामे बनेको हो । 

जिल्ला समन्वय समितिले गर्ने काम कर्तव्य अधिकार बिषयमा अहिले पनि स्पष्ट कानून नबनेका कारणले जिल्ला समन्वय समिति सुनसान भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए ।

‘जिल्ला समन्वय समितिले गर्ने काम, कर्तव्य र अधिकार बिषयमा अहिले पनि स्पष्ट कानून बनेका छैन्’ उनले भने, ‘यहाँबाट विकास निर्माणका काम पनि हुँदैनन् । त्यसैले सुनसान बनेको हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक