इमरान खान | मङ्सिर ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को 'ख' बाट बिधायक पदका उम्मेदवारका लागि संघिय समाजवादी फोरम नेपाल पार्टिबाट शैलेश प्रताप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान | मङ्सिर ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को 'ख' बाट बिधायक पदका उम्मेदवारका लागि संघिय समाजवादी फोरम नेपाल पार्टिबाट शैलेश प्रताप"/>

2026-07-26 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

देश, समाजलाई शिक्षित, बिकासित तथा स्वतन्त्र बनाउने : शैलेश प्रताप शाह

इमरान खान | मङ्सिर ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ बाट बिधायक पदका उम्मेदवारका लागि संघिय समाजवादी फोरम नेपाल पार्टिबाट शैलेश प्रताप शाहलाई उम्मेदवार बनाएको छ । 

शाहले यो क्षेत्र आठ बर्ष देखि पछाडिएकोले कपिलवस्तुको पश्चिमी क्षेत्रको विकासमा आफु लाग्ने बताएका छन । साथै कपिलवस्तुको विकास सगै देशको विकास र सद्भावका लागि संघिय समाजवादी फोरम नेपाल पार्टि लाई मतदान गर्न अग्रह पनि गरेका छन । 

स्थानीय क्षेत्र तथा कपिलवस्तुको समग्र विकासका लागि म सधै अघी बढेको शाहले बताए । क्षेत्र नं. ३ अन्तर्गत यस क्षेत्रका शिक्षा क्षेत्रमा विशेष रुपमा काम गर्न आफु हरदमै तयार रहेको बताए । उक्त क्षेत्रमा उच्च स्तरीय कलेज निर्माण गर्ने, महिलाको लागि छुट्टै उच्च स्तरीय कलेज निर्माण गर्ने लगायतका भौतिक पूर्वाधारका कार्यहरु बनाउने समेत प्रतिवद्धता समेत शाहले गरे । ‘म जिते भने आर टि ओ सडकमा कृषि गोदाम को निर्माण, प्रत्येक गाउको मुल बाटो जोडने कृषि बाटो, कृषि प्रावाधिकको उचित ब्यवस्था, उन्नतजातका पशुपालनका लागि बृडिङ सेन्टरको स्थापना, अफनो क्षेत्रका एक दर्जन पशुपालक कृषकलाई प्रत्येक बर्ष मुररा भैशी पुरस्कार स्वरुप प्रदान गर्ने, सिटी भिटी स्कील ट्रेनिङ ईन्सिच्युटको स्थापना, प्रत्येक गाउ तथा सर्बजानिक स्थलमा सर्बजानिक सौचालयको स्थापना, मेडिकल कालेजको स्थापना, कृष्णनगर तथा बहादुरगंजमा वाई फाई जोनको स्थापना, उच्च शिक्षा डिग्री कालेज आादि लगायतका सामाजिक कार्य गर्ने बिधायक उम्मेदवार शैलेश प्रताप शाहले प्रतिवद्धता समेत गरेका छन । 

युवाहरुको नेत्तृत्वमा नै परिवर्तन हुने हुंदा युवामय क्षेत्र बन्दै गएकोमा र युवाहरुको सम्पुर्ण साथ म सँग भएकोले संघिय समाजवादी फोरम नेपाल पार्टिको जित सुनिश्चित भएका बिधायक उम्मेदवार शैलेश प्रताप शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ