२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीका दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन विजयी

२०७४, २२ मंसिर शुक्रबार १८:४५

नरी बडु/मङ्सिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमा बाम गठबन्धनले जित हात पारेको छ । 

प्रदेश (क) मा नेकपा माओबादी केन्द्रका प्रेम प्रकास भट्ट १८ हजार ९३ मत सहीत बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका हरीमोहन भण्डारीले १५ हजार एक सय २६ मत प्राप्त गर्नु भएको छ । 


३८ हजार १८ मत खसेको यस प्रदेशमा तीन हजार एक सय ३६ मत बदर गएको छ । यस्तै प्रदेश (ख) मा नेकपा एमालेका लीलाधर भट्ट २० हजार ३ सय १८ मतसहीत विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वि राप्रपाका गणेश चन्दले १५ हजार दुई सय ४७ मत प्राप्त गर्नुभएको छ । ३८ हजार एक सय ५५ मत खसेको यस प्रदेशमा दुई हजार पाँच सय ९० मत बदर गएको थियो । 

मुख्य निर्वाचन अधिकृतले मत गणना सकिएको जानकारी दिएपनि औपचारिक रुपमा भने घोषणा गर्न बाँकी छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी