2026-09-15 10:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एकीकृत अखिल शिक्षक संगठन बैतडीमा रमेशनाथ निर्वाचित

पुस १६, बैतडी । एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको अध्यक्षमा रमेशनाथ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

शनिबार पाटनमा सम्पन्न भएको पाँचाँै जिल्ला अधिवेशनबाट उपाध्यक्षमा उद्धव महरा, देवसिंह ठगुन्ना, जानकी लुहार, सुरेन्द्र साउद, गणेश बोहरा, सचिवमा लक्ष्मीदत्त भट्ट, अर्थ सचिवमा राजेन्द्र जोशी, सहसचिवमा गीता जोशी, शंकर घर्ती र वीरसिंह ठगुन्ना चयन हुनुभएको छ । 

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं ७ का इन्चार्ज कृष्णदत्त भट्टले शिक्षकको पेशागत हकहितका लागि संगठनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

माओवादी केन्द्रका पोटिलब्यूरो सदस्य विजय सुन्दरले समृद्धि र समाजवादउन्मुख यात्रामा अखिल नेपाल शिक्षक संगठनको अह्म भूमिका रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ