2026-09-14 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जिल्लाकै कान्छा वडाध्यक्षले नै पढाउने भए सव–इन्जिनियर

दलसिंह गिरी | पुस २६, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र देखि पश्चिम तर्फ पर्ने शान्नित्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेश बमले निःशुल्क सव ईन्जिनियर पढाउने घोषणा गरेका छन् । शान्नीत्रिबेणी गाउपालिकाका असाहाय, विपन्न दलित, न्युन आयश्रोत भएका जेहेन्दार विद्यार्थीलाई निशुल्क सव ईन्जिनियर पढाउन छात्रवृत्ती कोषको घोषणा गर्दै यस्तो कुरा बताएका हुन् । शान्नीत्रिबेणी गाउपालिकाभर हरेका विद्यार्थी प्रतिबर्ष ३ जनालाई छनोट गरी  आफ्नै ब्यक्तिगत लगानीबाट सव ईन्जिनियर पढाउने बमले बताएका छन् ।

पढ्ने क्षमता र चाहाना भएका तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा हाँसिलगर्न सहज पुर्याउने उद्देश्यले छात्रबृत्तिकोषको स्थापना गरेको बताउदै बमले आफु वडा अध्यक्ष रहँदा सम्मको पाउने सेवा सुविधा समेत उक्त छात्रवृत्तिकोषमा लगानी गरिने बताएका छन् ।

आफ्नो घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफुले उ बेला सोचे अनुसारको शिक्षा हासिल गर्न धेरै समस्या झेल्नु परेको अनुभव सुनाउदै बमले आफुले भोग जस्तो समस्या अबका युवाहरुले भोग्न नपरोस् भन्नेहेतुले यस्तो कोषको स्थापना गरिएको  बताएका छन् ।’ 

वडा अध्यक्ष बमले केही समय अघि आफ्नै लगानीमा २१ जना आमा बुवा गुमाएका असहाय बालबालिकाहरुलाई प्रति व्यक्ति ३ हजार बराबरको शैक्षिक सामग्री समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले