2026-07-29 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

श्री ५ पृथ्वीनारायणको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने

नरी बडु/पुस २७, बैतडी । राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने भएको छ । 

सबै नागरिकलाई आफ्नो राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाउन बैतडी जिल्लामा शालिक बनाउन लागिएको हो । राष्ट्रियता संरक्षण अभियानले आज बैतडीमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको छ ।

११ फिट लोमो पृथ्वीनारायण शाहको शालिक बनाईने र त्यसका लागि तयारी भईरहेको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिनुभयो । 

“राष्ट्रियता संरक्षणका साथसाथै यहाँको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले बैतडीमा सबैभन्दा ठुलो राष्ट्र निर्माता पृथ्वीनाराणण शाहाको शालिक बनाउछौँ ।” लेखकले भने । बिहिबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अभियानले यस्तो धोषणा गरेको हो ।

यसबारेमा जिल्लाका विभिन्न सरोकारवालाहरुसंग पनि परामर्श गरिने अध्यष लेखकले बताए । शालिक दशरथचन्द नगरपालिकाको गोठलापानी, गडी र शाहिलेक बजार नजिक कुन ठाँउ राख्ने भन्ने बारेमा पनि छलफल भईरहेको उहाँको भनाई छ । 

जनतामाझ लोकप्रिय एवमं एकताका नायक राजा पृथ्वीनारायण शाहले विभिन्न खण्डमा विभाजित नेपाललाई एकिकरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते