2026-07-06 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा अध्यक्ष थापाद्वारा २० वटा विभागका प्रमुख मनोनीत (नामावलीसहित)

2018-07-12

असार २८, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २० वटा विभाग तथा समितिहरुका प्रमुख मनोनीत गरेका छन् । अध्यक्ष थापाले पार्टीको विधानअनुसार प्रमुखहरु मनोनीत गरेको प्रवक्ता भुवन पाठकले जानकारी छन् ।प्रवक्ता पाठकले जारी गरेको विज्ञप्तिका अनुसार सूचना तथा प्रविधि विभागको प्रमुख भने अध्यक्ष थापाले आफै जिम्मा लिएका छन् ।


त्यस्तै, राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङ, अनुशासन समिति प्रमुख राजीव पराजुली, स्थानीय निकाय परिचालन विभाग प्रमुख टंक ढकाल र पर्यटन विभाग प्रमुखमा दिलविकास राजभण्डारीलाई मनोनीत गरिएको छ ।

अध्यक्ष थापाले संगठन विभागमा राजेन्द्र लिङ्देन, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा जयन्त चन्द, सम्पर्क समाज समन्वय विभागमा भाष्कर भद्रा, आर्थिक विभागमा उद्धव पौडेल, संयोजित संगठन समन्वय विभागमा सुशील श्रेष्ठ, प्रशिक्षण विभागमा भुवन पाठक, न्यायिक समितिमा कुन्ती शाही, प्रचार विभागमा मोहन श्रेष्ठलाई प्रमुखमा मनोनीत गरेका छन् । यसैगरी अनुसन्धान तथा योजना विभागमा डा. विष्णु भण्डारी, खेलकुद विभागमा उद्धव थापा, उद्योग प्रवद्र्धन विभागमा पुष्कर ढुङ्गेल, वाणिज्य क्षेत्र समन्वय विभागमा लक्ष्मीप्रसाद संग्रौला, अपाङ्ग हित प्रवद्र्धन विभागमा निना भेटवाल, प्रवास विभागमा विजय खड्का र कला, साहित्य तथा संस्कृति विभागमा बेटी बज्राचार्यलाई प्रमुखको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने