Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८३, १५ बैशाख मंगलवार
काठमाडौँ - KTM

पोखरामा पक्राउ परेका विद्यार्थीहरुको रिहाइको माग गर्दै नेविसंघले गर्यो प्रदर्शन

२०७५, ४ श्रावण शुक्रबार ०६:२८

साउन ४, काठमाण्डौ | पोखरामा पक्राउ परेका विद्यार्थीको तत्काल रिहाइको माग गर्दै कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बिरोध प्रदर्शन गरेको छ |


प्रकाउ परेका विद्यार्थी रिहाइको माग गर्दै आज बिहान नेविसंघ एन आर कलेज र ग्रामीण कलेजका विद्यार्थीहरुले काठमाण्डौको नेपालटारमा नारा जुलुस गरेर चक्काजाम गरेका हुन् | 

उनीहरुले डा. गोबिन्द केसीको माग पुरा गर्न समेत दवाव दिएका छन् |

शुशान्त सिटौला र सन्तोष अधिकारीको नेतृत्वमा भएको प्रदर्शन कार्यक्रममा कृष्ण मिश्र, राजकुमार ढकाल, सन्तोष वाग्ले, याकुव घले, मातृकाप्रसाद उपाध्याय, बिक्रम अधिकारी, निरन्जन बजगाई लगाएतका बिद्यार्थी नेताहरु उपस्थिति भएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय