2026-07-06 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेतृत्वले गोडा फाट सतर्क भन्दैमा महाधिवेशन हुदैन: विधार्थी नेता थापा

2018-07-21

साउन ५, काठमाण्डौ | नेपाल बिद्यार्थी सघंका नेता निरन्जन थापाले नेपाल बिद्यार्थी सघंको बर्तमान नेतृत्वले अधिवेशन गराउने भनेर बिद्यार्थी माझ भ्रमको खेति गरेको आरोप लगाएका छन् ।

राजधानिमा नेबिसघंको बाह्रौं महाधिवेसनका निम्ति दवाव कार्यक्रममा बोल्दै बिद्यार्थी नेता थापाले नेबिसघंको बाह्रौं महाधिवेशन अध्यक्ष र महामन्त्रीको साउन २३ गते देखि अधिबेशन गर्ने भनी जारि दुई छुट्टाछुट्टै बिज्ञप्ती प्रति लक्षित गर्दै जम्मा १८ दिनमा कसरी अधिवेशन सम्भव छ भन्दै नेतृत्वको गैर जिम्मेवार पुर्ण कार्यशैलिले महाधिवेशन नहुने  भन्दै बिद्यार्थीलाई गोडाफाट भन्दा फाट्ने र सतर्क भन्दा सतर्क हुन्छ वा आदेश मान्छ भन्ने सोच गलत भएको टिप्पणी गरे | उनले बिज्ञप्ती तर्फ लक्षित गर्दै समयमा महाधिवेशन सम्भब नरहेको बताए। कार्यक्रममा बिद्यार्थी नेताहरु बलदेव तिमल्सिना,युवराज पाण्डे, गणेश सापकोटा, डुजाङ शेर्पा, बिपिन अधिकारी, निमा गिरि, पवन थापा, सन्ताेष गुरुङ, सुवास घिमिरे, सुदिप अधिकारी, कुमार दुलाल लगायत बिद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने