2026-07-07 04:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका अध्यक्ष किराती भन्छन् – ‘एमालेको कुनै विरासत छैन, प्रचण्ड डाँका भइसके’

मङ्सिर ८, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले नेपाली राजनीतिमा एमालेको कुनै बिरासत नभएको बताएका छन् । 

राजधानीमा आज विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रचण्डले माओवादी केन्द्र छाडेर एमालेमा गएको बताउँदै आएका किरातीले आजको कार्यक्रममा भने, ‘कांग्रेसका कारण राणा शासन ढल्यो, माओवादीका कारण राजतन्त्र, एमाले त केबल पुच्छर मात्रै हो । उसको कुनै विरासत थिएन र छैन ।’ 


अध्यक्ष किरातिले प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने समेत बताए । अध्यक्ष किरातिले जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर पूँजीवाद र सामन्तवादको चंगुलमा फसेको भन्दै प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण नै गर्न आफ्ना कार्यकर्ता तथा जनतामाझ प्रस्ताव गरे । उनले अबका कम्युनिष्ट नेता प्रचण्ड जस्तो नबन्न समेत सुझाए । 

कार्यक्रममा सम्बोधन गर्दै गोपाल किराँतीले माओबाद बिरोधिहरु एक ठाउमा जुटे, बर्ग बिरोधि तथा बर्ग दुश्मनहरु एउटै ठाउमा जुटेको बेला अब बर्ग संघर्षका पक्षधर क्रान्तिकारी पार्टीहरु मिल्नु पर्ने बताए । नेकपा विप्लवको नेकपा संग अन्य सबै क्रान्तिकारी पक्षधरका पार्टीहरु एकजुट हुनुपर्ने समेत बताए । 

किरातीले प्रचण्डलाई डाँका भन्दै प्रचण्ड संसोधनबादमा पतन भएको आरोप लगाए । डाँकाको उदेश्य व्यक्तिगत स्वार्थमा हावी हुने भएको हुँदा प्रचण्ड डाँका भइसकेको किराँतीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने