Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रद्वारा आठौँ महाधिवेशनको प्रचार प्रसार सुरु

२०७५, २५ पुष बुधबार १४:००

पुष २४, काठमाडौँ | नेकपा माओवादी केन्द्रले आफ्नो आठौँ महाधिवेशनको प्रचार प्रसार सुरु गरेको छ | नेकपा माओवादी केन्द्र आठौँ महाधिवेशन प्रचार प्रसार समिति तथा जन सहयोग अभियान उद्घाटन कार्यक्रम अन्तर्गत बुधबार बिहान काठमाडौँको त्रिचन्द्र क्याम्पसमा सरसफाई कार्यक्रम आयोजना गरेको हो | 


कार्यक्रममा केन्द्रका उपाध्यक्ष तिलक थापा मगर सहित नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो | नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय भए अनुरुप आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन गर्ने घोषणा गरेको थियो । उक्त महाधिवेशनको तयारीको लागि माओवादी केन्द्रले सातै प्रदेशमा भेला समेत गरिसकेको छ | 

आठौँ महाधिवेशनको प्रचार प्रसार तथा जन सहयोग अभियान अन्तर्गत सरसफाई लगायत बिभिन्न कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली