2026-07-07 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डका परिवारमा तीनै जना अस्वस्थ

माघ ९, काठमाडौं | सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहित उनको पत्नी सिता दाहाल र बुहारी बिना मगर समेत बिरामी परेका छन् । 

भाइरल ज्वरोका कारण प्रचण्ड अस्वस्थ भएका छन् । उनी चिकित्सकको सल्लाहबमोजिम निवासमै आराम गरिरहेका छन् । प्रचण्डलाई चिकित्सकले केही दिन कसैसित भेट नगर्न र सार्वजनिक

कार्यक्रममा सहभागी नहुन सुझाव दिएको दाहालको स्वकीय सचिवालयले जनाएको छ । 

त्यस्तै प्रचण्ड पत्नी सीता र बुहारी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि बिरामी छन् । उनीहरुलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) ले ग्रस्त बनाएको छ । उनीहरूलालाई सुमेरु अस्पतालमा उपचार गराईरहिएको छ । 

अस्पतालका अनुसार सीतालाई आइतबार र बिनालाई मंगलबार भर्ना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने