2026-07-07 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज प्रतिनिधिसभा बैठक: मुठभेडको खतरा, मर्यादापालकको संख्या बढाइयो

माघ ११, काठमाडौं । आज प्रतिनिधिसभा बैठकले विवादका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । शुक्रबारका लागि बोलाइएको बैठककमा मुठभेडको खतरा रहेको बताइएको छ । आजको बैठकमाबाट बिबादित राष्ट्रिय चिकित्सा विधेयक पारित गर्ने कार्यसूची रहेकोले मुठभेड हुनसक्ने बताइएको हो । 

बिबादित राष्ट्रिय चिकित्सा विधेयक पारित गर्न सत्तापक्ष एकै कित्तामा रहँदा यो विधेयक अघि बढाउने बिषयमा कांग्रेस तयार छैन । विगतका सहमतिबाट पछि हट्दै सरकारले बेइमानीपूर्वक विधेयक तयार पारेकाले त्यसमा संशोधन हुनुपर्ने माग कांग्रेसले राखेको छ । गत मंगलबार र बुधबार यही विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिएपछी कांग्रेसले संसद अवरोधले गरेको थियो ।

कांग्रेसले लगातार विधेयक बिरुद्ध संसद अबरोध गरेपछि सत्तापक्षले शान्तिपूर्ण रुपमा विधेयक पारित गर्न छलफल समेत चलाएको बताएको छ । तर सत्तापक्षसँगको छलफलमा ठोस सहमति निस्कन सकेको छैन ।

सत्तापक्ष कुनैपनि हालतमा हालतमा विधेयक पारित गराउन लागिपरेको अवस्थामा आजको बैठक कांग्रेसले अवरोध गर्नसक्ने साथै संसदमै मुठभेडको स्थिति पैदा हुनसक्ने बताइएको छ । यस अघिका २ संसद बैठक अवरोध गरिसकेको कांग्रेसले आजको बैठक पनि अवरोध गर्ने तयारीमा छ । संसद सचिवालयले संसदभीत्र अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने