2026-07-07 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा कांग्रेसले गर्यो सरकारबिरुद्ध विरोध प्रदर्शन

2019-02-04

नन्द बहादुर रोकाया । माघ २१ मुगु । नेपाल सरकारका विरुद्ध मुगुसहित देशभरका ७७ जिल्लामा बिरोध प्रर्दशन भईरहेका बेला नेपाली कांग्रेस मुगुले पनि सरकारका बिरुद्ध प्रर्दशन गरेको छ । नेपाल सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेस मुगले आज सदरमुकाम गमगढीकमा बिरोद्ध प्रर्दशन गरेको हो । 


दुई तिहाईको दम्ब देखाउदै केपि शर्मा वली नेतृत्वको सरकारले जन्ताको हित विपरित काम गरेको, हत्या, हिसां बढाएको, ठुला माछा लाई संरक्षण गरेको आरोप लगाउदै आज देशभर नेपाली काग्रेशले नालायक सरकारका बिरुद्ध प्रर्दशन गरीरहेको नेपाली काँग्रेस मुगुका वरिष्ठ नेता तथा पुर्व शिक्षा मन्त्री हस्तबहादुर मल्ले बताए । उनका अनुसार नालायक सरकारले एकलौटी हिसाबले संवैधानिक परिषद्बबाट निर्णय गरेको, चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गरेको अधिनायकवादी चरित्र, निर्मला प्रकरण, ३३ किलो सुन कान्ड लगायत विषयको बिरोध गदै आज देशभर काग्रेश सडमा उत्रेको र सरकार बिरुद्ध प्रर्दशन गरीरहेको उहाँको भनाई छ । काग्रेसले राणा, पञ्चायत लगायत राजतन्त्र हटाउने बेला महत्वपुर्ण भुमिका खेलेकाले यो अधिनायकबादको गठबन्धनको सरकार लाई ढालेर छाड्ने नेपाली काग्रेश मुगुका पुर्व पाटी सभापती ऐन बहादुर शाहिले बताए । 


सरकारले ठटेली रुप, उखानन्, टुक्काले देश बन्दै देश बनाउन जनताको भावाना अनुसार काम गर्नु पन भन्दै पुर्वसभापती शाहीले सरकारले मनपरी ढगंले काम गरेर जन्ताले नपताउने बताउदै गफ लगाउदै जाने छिन्को माचि काम नगर्ने यो सरकारलाई आउदो चुनावमा जन्ताले बदला लिने बताए । बिरोध प्रर्दशनमा गाउँ गाउँबाट हजारौ नेता तथा कार्यकर्ता सदरमुका गमगढी मा आएका थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने