2026-07-07 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री अधिकारीको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षती : पर्यटन पत्रकार महासंघ

फाल्गुन १५, काठमाडौं ।नेपाल पर्यटन पत्रकार महासंघले ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले नेपालको पर्यटन क्षेत्रमा अपुरणीय क्षती पुगेको जनाएको छ। महासंघले शोक वक्तव्य जारी गर्दै  हेलीकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी सहित सातै जनाप्रती गहिरो दुःख समेत व्यक्त गरेको छ।

नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनीराम शर्मा ऋतुविचारद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ "पर्यटन क्षेत्रको आमुल रुपान्तरणका लागि अनवरत रुपमा क्रियाशिल उर्जावान मन्त्रीको अकल्पनीय निधनले नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षती पुगेको छ।" महासंघले मुलुकको समृद्धिका लागि योजना बद्ध रुपले अघि बढेको जनाउदै मन्त्री अधिकारीको पर्यटन क्षेत्रमा आमुल सुधार गर्दै मुलुकको आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने ध्येय नै महान भएको ठहर गरेको छ।

स्व.मन्त्री अधिकारीले अघि सारेका नीति, योजना र कार्यक्रम सफल पार्न पर्यटन पत्रकार महासंघ क्रियाशिल रहने कुरा समेत शोक वक्तव्यमा उल्लेख गरिएको छ। महासंघले हेलिकप्टर दुर्घटनाको वास्तविकता बाहिर ल्याउन समेत सरकारसँग माग गरेको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने