पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित
काठमाडौँ | निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार...