एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही
काठमाडौँ | नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन देशभरका ग्यास बिक्रेता तथा डिलरहरूको हकमा निर्देशन जारी गरेको छ । निगमले...