इजरायली सेनाले गाजा शहर कब्जा गर्न थालेपछि प्यालेस्टिनीहरू भागे
काठमाडौँ | इजरायली सेनाले गाजा शहर कब्जा गर्न सुरु गरेपछि ठुलो संख्यामा प्यालेस्टिनीहरू शहरबाट भागिरहेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविरामका लागि आफ्नो अपील दोहोर्याएका छन्।...