काठमाडौँ | सिरहामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका-२ टुर्कियामा निजी विद्यालयको बसको ठक्करले पैदल हिँडिरहेका स्थानीय मदन साहका ८ वर्षीय छोरा आदर्श साहको मृत्यु...