काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। यससँगै बिहीबार छापावाल सुन तोलामा १...