नेपाल प्रिमियर लिग (एनपिएल)मा अम्पायरिङ गरेका अन्तर्राष्ट्रिय अम्पायरको ४१ वर्षको उमेरमा निधन
काठमाडौं । अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको सोमवार राती निधन भएको छ। उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत अम्पायरिङ गरेका थिए। अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले अन्तर्राष्ट्रिय...