काठमाडौँ | साताको दोस्रो कारोबार दिन (सोमबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । केही दिनको उतारचढावपछि सोमबार आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...