विद्युत् काट्नुअघि पूर्व सूचना दिन माग, उच्च अदालत पाटनमा रिट
काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुनुअघि उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यममार्फत पूर्व सूचना दिन अनिवार्य व्यवस्था गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ। कानुन संकायका विद्यार्थी...