सांसद दीपक सिंह पनि प्रहरी नियन्त्रणमा
काठमाडौँ । राजावादी आन्दोलनको क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा सहभागी भएर अभिव्यक्ति...