आइएइएका निर्देशक र इरानी कूटनीतिज्ञबीच कायरोमा भेटवार्ता
इरानका शीर्ष कूटनीतिज्ञ र आणविक कार्यक्रमका प्रमुख वार्ताकारले सोमबार कायरोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का निर्देशकसँग भेटवार्ता गर्ने इजिप्टको विदेश मन्त्रालयले जनाएको छ । त्रिपक्षीय बैठक इरानका विदेश मन्त्री...