बिरामीलाई अस्पताल पुर्याएर फर्किएको एम्बुलेन्स दुर्घटना हुँदा चालककाे मृत्यु
मोरङ | मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-३ मा गएराति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे। गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ...