आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा अदालतमा दायर
काठमाडौँ | काठमाडौं जिल्ला अदालतमा नेपाली कलाकारहरू केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहित अन्य कलाकारहरूको जाहेरीको आधारमा रोशन पराजुलीविरुद्ध मुद्दा दायर भएको छ। रोशन पराजुलीमाथि नर्वेमा फिल्म छायांकन गर्ने बहानामा...