७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला
काठमाडौँ | एनआईसी एसिया बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला भएको छ । कम्पनीले आज सोमबारबाट वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र खुल्ला गरेको हो । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरले...