प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो
काठमाडौँ | मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ । साइबर कसुरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो । किर्ते, विद्युतीय...