ट्रम्पलाई दिएको बधाईमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले के भने ?
काठमाडौँ | अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्कापक्की भइसकेको छ । निर्वाचन आयोगले उनको जितको औपचारिक घोषणा गरेको छैन । विश्वबाट उनलाई...