कर्मचारीको तलब २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सक्ने अवस्था छैन :प्रधानमन्त्री
<p><b>भदौ २२, काठमाडौँ ।</b> प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् । शनिवार काठमाडौँमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...