सरकारले सरकारी कार्यालयको खाजा खाने समय तोक्यो आधा घण्टा !
<p><b>भदौ २४, काठमाडौं। </b>सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।<br></p><p>यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम...