बस दुर्घटना: अस्पताल पुगेर गृहमन्त्रीले लिए घाइतेको उपचार बारे जानकारी
<p><b>भदौ ८, काठमाडौं ।</b> गृहमन्त्री रमेश लेखकले त्रिवि शिक्षण अस्पतालमा पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरुको स्वाथ्य अवस्थाबारे जानकारी लिएका छन् । <br></p><p>शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा...