सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी
<p><b>जेठ १४, काठमाडौँ ।</b> वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा बोलेको विषयको चौतर्फी आलोचना भएपछि माफी मागेका छन्...