१३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्माहत्या
<p><b>जेठ १, सल्यान । </b>श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका श्रीमानले पनि घरनजिकैकाे रुखमा झुन्डिएर आत्महत्या गरे। <br></p><p>सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्माहत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख...