साइप्रसमा ‘जिटुजी’ मार्फत श्रमिक लैजाने गरी आएको प्रस्तावमा म्यानपावरबाटै पठाउने पक्षमा श्रममन्त्री अर्याल
<p><b>जेठ ११, काठमाडौँ । </b>सरकारी संयन्त्रमार्फत श्रमिक लैजाने गरी आएको प्रस्तावमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल भने म्यानपावरमार्फत पठाउने पक्षमा देखिएका छन्।</p><p>केही समयअघि मन्त्री अर्याल र युरोपियन...