बेलायतमा संसद् विघटन, प्रधानमन्त्री सुनकले घोषणा गरे निर्वाचनको मिति
<p><b>जेठ १०, काठमाडौँ । </b>बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।<br></p><p>प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्। संसद भंग गर्ने सिफारिस राजाले...