‘होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ‘कुल ब्वाई’
<p><b>बैशाख २१, काठमाडौँ ।</b> टिकटकमा ‘कुल ब्वाई’को रुपमा चर्चित मानिएका पारस बम ठकुरी अब फिल्ममा देखिने भएका छन् । <br></p><p>उनले फिल्म ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी...