जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भन्नुभयो, “यो आन्दोलन व्यर्थ नजाओस्”
काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँ आज घाइतेको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज (केएमसी) र राष्ट्रिय...