शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन
काठमाडौँ | नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको मुख्य प्राथमिकता शिक्षा क्षेत्रको सुधार हुने स्पष्ट पारेका छन्। सांसदको शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामा...