सबै राष्ट्रसँग शान्तिपूर्ण सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल
काठमाडौँ | परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी...