<p><b>चैत २५, काठमाडौँ | </b>इण्डियन प्रिमियर लिग (आइपिल) अन्तर्गत आज दुई खेल हुदै छन् ।<br></p><p>आज पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुदै छ । मुम्बईमा हुने यो खेल अपरान्ह...