सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव फेला
<p><b>वैशाख २०, डोटी । </b>डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको छ ।<br></p><p>कैलाली जिल्लाको धनगढी...