जेलले बन्दीमाथि निगरानी गर्न कुकुरको ठाउँमा हाँसको हुल राखेपछि…
<p><b>एजेन्सी | </b>ब्राजिलको सान्टा क्यान्टरिना राज्यमा रहेको एउटा जेलले हालै बन्दीहरूमाथि निगरानी गर्ने कुकुरहरूको समूहलाई हटाएर हाँसको हुल राखेको छ । यी हाँसहरूले बन्दी भाग्न थालेकोलगायत अनौठो खालको आवाज सुनेपछि...