सञ्चालकको बदमासीले हजारौँ बचतकर्ताको तीन अर्ब रुपैयाँ जोखिममा
<p><b>पुस १४, काठमाडौँ |</b> अध्यक्ष तथा पूर्व अध्यक्षको बदमासीले सहकारीका हजारौँ बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीभित्र सञ्चालित विभिन्न पाँचवटा सहकारी डुब्दा खाई नखाई बचत गरेका...