राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी
<p><b>पुस २३, काठमाडौँ | </b>राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश क्लस्टरतर्फ ४ जनाले उम्मेदवारी दिएका छन्। हेटौंडा प्रदेश निर्वाचन कार्यालयमा गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान...