गेस्ट हाउसमा नाबालिकालाई यौन धन्धामा लगाउने महिला पक्राउ, तीन जनाको उद्धार
<p>मङ्सिर १७, काठमाडौँ | प्रहरीले कलङ्की र नयाँ बसपार्कका होटल तथा गेस्ट हाउसमा नाबालिकालाई यौन धन्धामा लगाउने गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।<br></p><p>नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंको...